Government of Nepal Logo
नेपाल सरकार
गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, जाजरकोट

खलंगा, जाजरकोट

नेपाल सरकार
गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, जाजरकोट

खलंगा, जाजरकोट

काेभिड १९ राेकथाम तथा नियन्त्रण

4 महिना अगाडी

2076-12-27


विश्वव्यापी महामारीकाे रुपमा फैलिएकाे काेराेना भाईरस काेभिड १९ काे सक्रमण राेकथाम तथा नियन्त्रण गर्ने प्रयाेजनका लागि मिति २०७६।१२।२७ गते देखि यस जाजरकाेट जिल्लामा बाहिरबाट प्रवेश गर्ने प्रत्येक व्यक्त्तिलाई अनिवार्य रुपमा HOME QUARANTINE मा राख्ने र सुक्ष्म निगरानी गर्ने व्यवस्थामा सहयाेग पुर्याउनु हुन सम्पूर्ण जिल्लावासीहरुमा हार्दिक अनुराेध छ ।