Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, जाजरकोट

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, जाजरकोट

शुक्रबार, असार ५, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

राहदानी शाखा

शुल्क

राहदानीको लागि रु. ५,०००।–

 

१० बर्ष उमेर नपुगेकालाई रु. २५००।– (५ बर्षको म्याद भएको)

 

हराएको, च्यातिएको, केरमेट भइ पुनः वनाउदा रु. १०,०००।– 



लाग्ने समय

२५ दिन भित्र

कागजातहरु

यसै जिल्लाको नागरिकताको हकमा


फोटो टाँसी हस्ताक्षर गरेको राहदानी आवेदन फाराम २ प्रति र फोटो ३ प्रति।
अभिलेख रुजु गरेको नेपाली नागरिकता प्र.प. पत्रको प्रतिलिपि
नावालकको हकमा नावालक परिचय पत्र १ प्रति, अभिभावकको नागरिकता/ नागरिकतावाट नाता नखुलेको भए नाता प्रमाणित  ।
च्यातीएको वा भिजे राहदानीको सम्बन्धमा सो च्यातिएको वा भिजेको सक्कल राहदानी समेत पेश गरी कारण सहितको दिनु पर्ने
हराएको राहदानी भएमा पुरानो राहदानी नम्वर देखिने फोटोकपि वा राहदानी विभागवाट प्रमाणित गराई ल्याउनुपर्ने छ ।


बसाई सराई गरी आएकाको हकमा थप


बसाई सराई प्रमाणपत्र, जग्गाधनी प्रमाण पूर्जा,
स्थायी बसोबास वा घर सम्पन्न वा निर्माण स्वीकृति,
बिजुली वा धारा पानीको बिल वा मतदाता परिचयपत्र ।


विवाह भै आएका महिलाको हकमा थपः पतिको नागरिकताको प्रतिलिपि, विवाह दर्ता प्रमाण पत्र ।

कर्मचारी परिवारको हकमा थपः कार्यरत कार्यालयको सिफारिस पत्र

महत्वपूर्ण जानकारीः


आवश्यकता अनुसार अन्य जिल्लाको नागरिकताको अभिलेख यसै कार्यालयको CMIS प्रणालीमा हेरिने वा इमेल वा फ्याक्स मार्फत झिकाइनेछ।
आवश्यक कागजातका छाँयाप्रति पेश गर्नुपर्ने र Verify गर्ने प्रयोजनका लागि सवै कागजातका सक्कल लिइ आउनुपर्ने ।
राहदानीमा भएको विवरण संशोधन गर्नः MRP मा संशोधन नहुने भएकोले संशोधन गर्नुपरे नयाँ राहदानी बनाउने प्रकृया बमोजिम फेरी निवेदन पेश गर्ने ।
नेपालबाट  MRP एक पटक बनाइसके पछि पुन सिफारिस गर्न नपर्ने तर विदेश  नियोगबाट MRP बनाएमा पुनः सिफारिस गर्ने ।



प्रक्रियाहरु

राहदानी फाँट

कोठा नं. ९

 

फाँटवाला ना.सु. र प्रशासकीय अधिकृत

जिम्मेवार कर्मचारी/शाखा
ममता थापा -

राहदानी शाखा
(कोठा नं - 9)

पछिल्लो अपडेट गरिएको : 2083-02-26 09:26:04

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, जाजरकोट .