Government of Nepal Logo
Government of Nepal Logo
Government of Nepal

Ministry of Home Affairs

District Administration Office, Jajarkot

Government of Nepal

Ministry of Home Affairs

District Administration Office, Jajarkot

Low Bandwidth Invert Color A- A A+

Citizen Charter

Charter Category
SN Service Detail Documents Procedures
1

नेपाली नागरिकताको प्रमाणपत्र

Duration (English)

प्रमाण पुगेको दिन

Charge (English)

शुल्क नलाग्ने

Responsible Officer/Section Govinda Bista - Citizenship Section
Complain Officer
●सम्बन्धित न.पा./गा.पा.का वडा कार्यालयबाट सिफारिस भएको रु १० को हुलाक टिकट टाँस भएको अनुसूची-१ फाराम,
● दुवै कान देखिने हालसालै खिचेको पासपोर्ट साइजको फोटो २ प्रति,

●बाबु, आमाको नेपाली नागरिकताको प्रतिलिपी, सनाखत गर्ने तीन पुस्ताभित्रको अभिभावक नेपाली नागरिकताको सकल समेत लिई साथमा आउनु पर्ने, 

प्रमाण पुगेको दिन

2

Passport Section

Duration (English)

२५ दिन भित्र

Charge (English)

राहदानीको लागि रु. ५,०००।–

 

१० बर्ष उमेर नपुगेकालाई रु. २५००।– (५ बर्षको म्याद भएको)

 

हराएको, च्यातिएको, केरमेट भइ पुनः वनाउदा रु. १०,०००।– 

Responsible Officer/Section Mamata Thapa - Passport Section (Room no. - 9)
Complain Officer
यसै जिल्लाको नागरिकताको हकमा


फोटो टाँसी हस्ताक्षर गरेको राहदानी आवेदन फाराम २ प्रति र फोटो ३ प्रति।
अभिलेख रुजु गरेको नेपाली नागरिकता प्र.प. पत्रको प्रतिलिपि
नावालकको हकमा नावालक परिचय पत्र १ प्रति, अभिभावकको नागरिकता/ नागरिकतावाट नाता नखुलेको भए नाता प्रमाणित  ।
च्यातीएको वा भिजे राहदानीको सम्बन्धमा सो च्यातिएको वा भिजेको सक्कल राहदानी समेत पेश गरी कारण सहितको दिनु पर्ने
हराएको राहदानी भएमा पुरानो राहदानी नम्वर देखिने फोटोकपि वा राहदानी विभागवाट प्रमाणित गराई ल्याउनुपर्ने छ ।


बसाई सराई गरी आएकाको हकमा थप


बसाई सराई प्रमाणपत्र, जग्गाधनी प्रमाण पूर्जा,
स्थायी बसोबास वा घर सम्पन्न वा निर्माण स्वीकृति,
बिजुली वा धारा पानीको बिल वा मतदाता परिचयपत्र ।


विवाह भै आएका महिलाको हकमा थपः पतिको नागरिकताको प्रतिलिपि, विवाह दर्ता प्रमाण पत्र ।

कर्मचारी परिवारको हकमा थपः कार्यरत कार्यालयको सिफारिस पत्र

महत्वपूर्ण जानकारीः


आवश्यकता अनुसार अन्य जिल्लाको नागरिकताको अभिलेख यसै कार्यालयको CMIS प्रणालीमा हेरिने वा इमेल वा फ्याक्स मार्फत झिकाइनेछ।
आवश्यक कागजातका छाँयाप्रति पेश गर्नुपर्ने र Verify गर्ने प्रयोजनका लागि सवै कागजातका सक्कल लिइ आउनुपर्ने ।
राहदानीमा भएको विवरण संशोधन गर्नः MRP मा संशोधन नहुने भएकोले संशोधन गर्नुपरे नयाँ राहदानी बनाउने प्रकृया बमोजिम फेरी निवेदन पेश गर्ने ।
नेपालबाट  MRP एक पटक बनाइसके पछि पुन सिफारिस गर्न नपर्ने तर विदेश  नियोगबाट MRP बनाएमा पुनः सिफारिस गर्ने ।

राहदानी फाँट

कोठा नं. ९

 

फाँटवाला ना.सु. र प्रशासकीय अधिकृत

3

स्थानीय प्रशासन शाखाबाट प्रदान हुने सेवा- (नाबालक परिचयपत्र (१६ वर्ष भन्दा कम))

Duration (English)

प्रमाण पूरा भएकै दिन

Charge (English)

निवेदनमा रु.१०/-को टिकट

Responsible Officer/Section nabin kumar singh - Administration Section (Room no. - 5)
Complain Officer
गा.पा/न.पा. को सिफारिश (जन्ममिति  खुलाई फोटो समेत प्रमाणित गरीएको) ।
बाबुआमाको/संरक्षक व्यक्तिको निवेदन नागरिकता प्र.प.  र नाता  प्रमाणित र जन्मदर्ता ।
आमाको नागरिकतामा वावुको नाम नभएमा विवाहदर्ता प्रमाणपत्र ।
विदेशमा जन्म भएकालाई सो को प्रमाण र  सम्बन्धित क्याम्पको पत्र ।
धर्मपुत्र/धर्मपुत्री वा संरक्षित नाबालकका हकमा बाबुआमाको महलमा जन्मदिने  बाबुआमाकै नाम राखिने हुँदा बाबुआमाको नागरिकता प्र.प. प. र संरक्षकको महलमा अदालतद्धारा धर्मपुत्र/धर्मपुत्री ग्रहण गर्ने प्राप्त अनुमती र नागरिकता प्र.प.प.


बसाई सराई गरी आएको हकमा थप


बसाई सराई प्रमाण पत्र, जग्गाधनी प्रमाण पूर्जा, स्थायी बसोबास वा घर सम्पन्न/निर्माण स्वीकृति, बिजुली/धारा पानीको बिल/मतदाता परिचयपत्र ।
थप बुझ्नु पर्ने भएमा स्थानीय निकायको मुचुल्का वा प्रहरी सर्जमिन वा दुवै   ।

प्रशासन फाँट

कोठा नं.५

आवश्यक कागजातका छाँयाप्रति पेश गर्नुपर्ने र Verify गर्ने प्रयोजनका लागि सवै कागजातका सक्कल लिइ आउनुपर्ने । 

4

जनजाति प्रमाणित

Duration (English)

प्रमाण पूरा भएकै दिन

Charge (English)

निवेदनमा रु.१०/-को टिकट

Responsible Officer/Section nabin kumar singh - Administration Section (Room no. - 5)
Complain Officer
सम्बन्धित व्यक्तिवाट निवेदन र नागरिकता प्रमाणपत्रको प्रतिलिपि
सम्बन्धित स्थानीय तहको सिफारिश
अन्य जिल्लाबाट विवाह भई आएको भए विवाहदर्ताको प्रतिलिपि र पतिको नागरिकताको प्रतिलिपि समेत ।

प्रशासन फाँट

कोठा नं.५

आवश्यक कागजातका छाँयाप्रति पेश गर्नुपर्ने र Verify गर्ने प्रयोजनका लागि सवै कागजातका सक्कल लिइ आउनुपर्ने । 

5

विस्फोटक पदार्थको सिफारिश

Duration (English)

प्रक्रिया पुगेपछि

Charge (English)

निवेदनमा रु.१०/-को टिकट तथा हातहतियार खरखजना नियमावली बमोजिमका दस्तुर

Responsible Officer/Section nabin kumar singh - Administration Section (Room no. - 5)
Complain Officer
विस्फोटक पदार्थको सिफारिश


निवेदन  ।
स‌ंस्था वा प्रतिष्ठानको आधिकारिकता ।
अन्य विषय नियमावली बमोजिम

शासन फाँट

कोठा नं.५

आवश्यक कागजातका छाँयाप्रति पेश गर्नुपर्ने र Verify गर्ने प्रयोजनका लागि सवै कागजातका सक्कल लिइ आउनुपर्ने ।

6

नाम,थर संशोधन नाम,जात, उमेर आदि संशोधन र प्रमाणित

Duration (English)

निवेदन परेकै दिन

Charge (English)

निवेदनमा रु.१०/- को टिकट

Responsible Officer/Section nabin kumar singh - Administration Section (Room no. - 5)
Complain Officer
नागरिकता प्रमाण पत्रको प्रतिलिपि/उमेर नपुगेको भए जन्मदर्ता,  शैक्षिक योग्यताको प्रमाण पत्रको प्रतिलिपि, सम्वन्धित गा.पा./न.पा.को सिफारिश, विद्यालयको सिफारिस, जिल्ला शिक्षा कार्यालयको सिफारिस ।
एस.एल.सी.को रिजल्ट आएको ६ महिना भित्र मात्र सर्टिफिकेटमा नै संशोधन गर्न निर्णय पर्चा खडा गरी (२ प्रति फोटी सहित) सिफारिश हुन्छ अन्यथा दुइटा अलग अलग व्यक्ति नभइ एकै हो भन्‍ने व्यहोराको सिफारिस मात्र पाइने ।

शासन फाँट

कोठा नं.५

आवश्यक कागजातका छाँयाप्रति पेश गर्नुपर्ने र Verify गर्ने प्रयोजनका लागि सवै कागजातका सक्कल लिइ आउनुपर्ने ।

7

RPA/Drone उडान अनुमति लिने सम्वन्धमा

Duration (English)

निवेदन परेकै दिन प्रकृया प्रारम्भ गरिने

Charge (English)

निवेदनमा रु.१०/-को टिकट

Responsible Officer/Section nabin kumar singh - Administration Section (Room no. - 5)
Complain Officer
तोकिएको ढाँचामा चेकलिष्ट सहितको निवेदन ।
उडान गर्ने स्थानको स्थानीय तहको सिफारिश ।
दुई केजी भन्दा कम तौल भएको हुनु पर्ने ।
नेपालमा खरिद गरेको उडान उपकरणको हकमा कर विजक र विदेशबाट खरिद गरी ल्याएको उपकरणको हकमा भन्सार विजक ।
उडान इजाजत पत्रको अवधि इजाजत पत्र जारी भएको मितिबाट बढीमा ३ महिनाको हुनेछ। 
नागरिक उड्ययन प्राधिकरणमा उपकरण दर्ता गरेको प्रमाण पत्र र प्राधिकरणको उडान सहमति पत्र ।
 उडानको स्पष्ट उद्देश्य र उडान गर्न चाहेको क्षेत्र तथा स्थान सम्वन्धी विवरण (Flight Details, Google/Flight Location Map), उडान शुरु गर्ने र सम्पन्न गर्ने अवधि खुलेको हुनु पर्नेछ ।
विदेशी व्यक्ति वा संस्थाको हकमा स्थानीय व्यक्ति वा एजेन्सीलाई दिइएको अधिकार पत्र(Authorization Letter
RPA  उडान गर्ने व्यक्तिको बायोडाटा, नागरिकता वा राहदानी र विदेशी व्यक्तिको हकम Valid Visa
शर्त पालना सम्वन्धी उडानकर्ताको प्रतिवद्धता ।

प्रशासन फाँट

कोठा नं.५

आवश्यक कागजातका छाँयाप्रति पेश गर्नुपर्ने र Verify गर्ने प्रयोजनका लागि सवै कागजातका सक्कल लिइ आउनुपर्ने । 

Last Updated : 2083-01-18 11:29:57

© All Rights Reserved to District Administration Office, Jajarkot .