7 महिना अगाडी
2082-06-07
श्री गृह मन्त्रालयबाट सरुवा भई आउनुभएका श्रीमान् प्रमुख जिल्ला अधिकारी राजु प्रसाद पौडेलज्यूलाई यस जिल्लामा जिल्ला सुरक्षा समितिका पदाधिकारी र जिल्ला प्रशासन कार्यालयका कर्मचारीद्वारा स्वागत गरियो। श्री गृह मन्त्रालयबाट सरुवा भई आउनुभएका श्रीमान् प्रमुख जिल्ला अधिकारी राजु प्रसाद पौडेलज्यूलाई यस जिल्लामा जिल्ला सुरक्षा समितिका पदाधिकारी र जिल्ला प्रशासन कार्यालयका कर्मचारीद्वारा स्वागत गरियो।
श्रीमान् प्रमुख जिल्ला अधिकारी र जिल्लास्थित क्रियाशिल पत्रकारहरूबीच परिचयात्मक कार्यक्रम तथा जिल्लाको समसामयिक विषयमा छलफल । श्रीमान् प्रमुख जिल्ला अधिकारी र जिल्लास्थित क्रियाशिल पत्रकारहरूबीच परिचयात्मक कार्यक्रम तथा जिल्लाको समसामयिक विषयमा छलफल ।
संविधान दिवस, २०८२ को उपलक्ष्यमा संविधान दिवस मूल समारोह समिती, जाजरकोटको आयोजनामा भएको शुभकामना आदान- प्रदान कार्यक्रम । (मिति - २०८२ असोज ०३ गते । ) संविधान दिवस, २०८२ को उपलक्ष्यमा संविधान दिवस मूल समारोह समिती, जाजरकोटको आयोजनामा भएको शुभकामना आदान- प्रदान कार्यक्रम । (मिति - २०८२ असोज ०३ गते । )
श्रीमान् प्रमुख जिल्ला अधिकारीज्यूलाई कर्मचारी मिलन केन्द्र, जाजरकोटद्वारा स्वागत कार्यक्रम तथा जिल्लास्थित सरकारी कार्यालयका कार्यालय प्रमुखहरूको नियमित मासिक बैठक । ( मिति २०८२ असोज ०२ गते ।) श्रीमान् प्रमुख जिल्ला अधिकारीज्यूलाई कर्मचारी मिलन केन्द्र, जाजरकोटद्वारा स्वागत कार्यक्रम तथा जिल्लास्थित सरकारी कार्यालयका कार्यालय प्रमुखहरूको नियमित मासिक बैठक । ( मिति २०८२ असोज ०२ गते ।)
श्रीमान् प्रमुख जिल्ला अधिकारी र जिल्लास्थित राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिबीच भएको परिचयात्मक कार्यक्रम तथा जिल्लाको समसामयिक विषयमा छलफल पश्चात् । ( मिति २०८२ भदौ ३० गते ) श्रीमान् प्रमुख जिल्ला अधिकारी र जिल्लास्थित राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिबीच भएको परिचयात्मक कार्यक्रम तथा जिल्लाको समसामयिक विषयमा छलफल पश्चात् । ( मिति २०८२ भदौ ३० गते )
श्रीमान् प्रमुख जिल्ला अधिकारीद्वारा जिल्ला प्रहरी कार्यालय जाजरकोटको अनुगमन निरीक्षण । ( मिति २०८२ असोज ०५ गते ) श्रीमान् प्रमुख जिल्ला अधिकारीद्वारा जिल्ला प्रहरी कार्यालय जाजरकोटको अनुगमन निरीक्षण । ( मिति २०८२ असोज ०५ गते )
© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, जाजरकोट .